२९ जेष्ठ २०८३,शुक्रबार

गेटमा तालाबन्दी : पशुपति क्षेत्र विकास कोषको मुल,

  • २४ पुष २०८१,बुधबार Updated
  • / 215 Read

गेटमा तालाबन्दी : पशुपति क्षेत्र विकास कोषको मुल,

काठमाडौं पुस २४। श्रम अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै पशुपति क्षेत्र विकास कोषको मूल गेटमा तालाबन्दी गरिएको छ । कोषमा कार्यरत करार श्रमिकहरुले बुधबार मूल गेटका ताला लगाएर धर्ना सुरु गरेका हुन् ।  गत पुस ५ गते श्रमिकले श्रम अदालत भक्तपुरले आफूहरूलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । पुस १८ गते उक्त आदेशलाई निरन्तरता दिए पनि काम गर्न नदिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् । यसअघि उनीहरुले श्रम अदालतको आदेशको प्रतिलिपी सहित आफूहरूलाई हाजिर गराउन कोषलाई पत्र दिएका थिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page