Flash News ::
भेटिएको बम निस्क्रिय पारियो : धनगढीमा होटेलको भवनको जग खन्दा
Posted By -Rakesh Kumar Raut
- २४ कार्तिक २०८१,शनिबार Updated
- / 217 Read
धनगढी कात्तिक २४ । धनगढी उपमहानगरपालिका ३ विशालनगरमा शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा भेटिएको बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई डिस्पोजल गरेको जानकारी दिए । खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालीन हुनसक्ने प्रहरीले बताएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR