Flash News ::
हिन्दु सम्राट नेपाल द्वारा कार्तिक पुर्णिामा स्नान
Posted By -Rakesh Kumar Raut
- ३० कार्तिक २०८१,शुक्रबार Updated
- / 391 Read
हिन्दु सम्राट नेपाल द्वारा कार्तिक पुर्णिामा स्नान को अवसर पारेर सिरहा नपा-६ बिस्पिट्टामा हिन्दु रास्ट्र निर्माण को लागि आमसभा सम्पन्न गरेको छ।।

तराइ को विभिन्न जिल्ला मा हिन्दुरास्ट्र इस्थापना को लागि १० स्थान मा कार्यक्रम सम्पन्न भएको हिन्दु सम्राट नेपाल को अध्यक्ष राजेश सनातनी ले बताउनु भयो।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR