२९ जेष्ठ २०८३,शुक्रबार

ओलीले थाले समापन सम्बोधन : एमाले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो,

  • २३ पुष २०८१,मंगलवार Updated
  • / 209 Read

ओलीले थाले समापन सम्बोधन : एमाले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो,

काठमाडौं  पुस २३। नेकपा एमालेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो । लगत्तै अध्यक्ष केपी शर्मा ओलीले बैठकको समापन सम्बोधन थालेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकमा अध्यक्ष ओलीले अहिले सम्बोधन गरिरहेको उनको सचिवालयले जनाएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन तीन मिनेटको समय दिइएको थियो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page