Flash News ::
भोलि अदालत उपस्थित हुने : बुटवल जाँदै रवि
Posted By -Rakesh Kumar Raut
- ८ माघ २०८१,मंगलवार Updated
- / 204 Read
काठमाडौं माघ ८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जान लागेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् । लामिछाने अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छन् । दिउँसो २ बजेर ४० मिनेटको उडानमा उनी भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा अहिले विमानस्थलमै रहेको रास्वपा स्रोतले बतायो । उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR