२९ जेष्ठ २०८३,शुक्रबार

१ जनाको मृत्यु : पाल्पामा जिप दुर्घटना हुँदा

  • ८ बैशाख २०८२,सोमबार Updated
  • / 484 Read

१ जनाको मृत्यु : पाल्पामा जिप दुर्घटना हुँदा

बुटवल वैशाख ८ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गएराति लु १ ज १७२४ नम्बरको जिप तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना भएको र कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य  ५ जना घाइते भएका छन् ।  घाइतेलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page