Flash News ::
शव फेला : तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक
Posted By -Rakesh Kumar Raut
- ११ जेष्ठ २०८२,शनिबार Updated
- / 279 Read
काठमाडौँ जेठ १० । पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव फेला परेको छ ।
अन्सारी यही जेड ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो ।
भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR