New star ले धिरज सहनी लाई दिए ज्यान मार्ने धम्की
- २९ माघ २०८१,मंगलवार Updated
- / 1007 Read
इट्स मी करिकबा (it’s me karikba) नाम गरेको धिरज सहनी एक सोसल मिडिया कोन्टेन्ट बनाउने समाजिक सोसल मिडिया मा गलत गरेको लाई सहि बाटो देखाउने काम समेत गर्दछ,अश्लीलताको बिरोध,भ्रस्टाचारको बिरोध मै उहाँ को भिडियो हुन्छ,त्यसै क्रम मा new star नाम गरेको आइडी बाट धेरै अश्लीलता फैलिएको,नेपाली चेली बेटि लाई खुलेआम शारीरिक सम्बध राख्न पैसा को बार्गेनिङ्ग गर्ने गरेको र महिलाहरुको भित्री अङ्गहरु को कुरा खुलेरै गर्ने गरेको भविष्यमा यस्ता कुराले समाजमा असर गर्ने र समाजिक सन्जाल लाई समेत दुषित बनाएको धिरज जि को भनाइ छ।
त्यसै क्रममा आफू लाई ज्यान मार्ने धम्की दिएको र भविष्यमा आफू लाई केही भएमा सम्पुर्ण जिम्मा New Star ले लिनु पर्ने समेत बताउनु भयो।
प्रहरी प्रशासन ले यस्तो अश्लीलता फैलाउने उपर अहिले सम्म कारबाहि नगरेको र समाजमा बाल-बालिकालाई पर्ने मानसिक असर बारे कुनै संघ सङठन न बोलेको देखिन्छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR